चेतन विष्ट, कपिलवस्तु ।अमृत गिरीको अध्यक्षतामा लुम्बिनी युवा संगठनको पदाधिकारी चयन गरीएको छ । जसको उपाध्यक्षमा बिपना खनाल, सचिवमा सृष्टि भुर्तेल, सहसचिवमा शान्ता खनाल, कोषध्यक्षमा मनिष गिरी चयन हुनुभएको छ । अन्य सदस्यहरु भने केही समय पछी टुङ्ग्याइने संगठनले जनाएको छ ।एकीकृत युवाले बनाउछ समृद्ध समाज भन्ने मुल नारका साथ आज बाणगंगाको जितपुरमा बसेको भेलाले…