भैरहवा ११ असोज । रुपन्देहीको सियारीमा कर्कट पाता उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ । सियारी–३ बोहरवामा युवा उद्योगी अजय जयसवालले शिवपुजन स्ट्रिप्स प्रालि उद्योग सञ्चालनमा ल्याउनुभएको हो ।पश्चिम नेपालमै नौलो प्रविधि र बढी उत्पादन क्षमता भएको कर्कट पाता उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । उद्योगको एक कार्यक्रमका बीच सियारी गाउँपालिका अध्यक्ष…