काठमाडौं, ११ असोज ।राप्रपा जाने तयारीमा रहेका रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीबाट राजीनामा दिनुभएको छ । पूर्वअध्यक्ष मिश्रले आज सोमबार साँझ पार्टी अध्यक्ष समीक्षा बास्कोटासक्षम साधारण सदस्य समेत नरहने गरी राजीनामा दिनुभएको हो । राजीनामा दिँदै उहाँले राष्ट्रवादी शक्ति निर्माणका लागि राजनीतिक ध्रुवीकरण गर्ने आफ्नो प्रयासले सार्थकता पाउन लागेको उल्लेख गर्नुभएको छ । यस्तो मिश्रको…