हरि घिमिरेकपिलवस्तु, १० असोज ।नेपाल किसन ट्याकटर समितिद्धारा आयोजित रत्तदान कार्यक्रम बाट ७६ पोईन्ट रगत संकलन भएको छ । समितिले २१ औं बर्षिक उत्सवको अवसर पारेर रत्तदान कार्यक्रम गरेको हो । समितीको आफ्नै सभाहलमा भएको कार्यक्रममा विभिन्न संघ सस्था लगाएतका ७६ जना पदाधिकारीले रगत दान गरेका छन् । नेपाल रेडक्रस सोसाईटि रत्त संचार केन्द्र बुटवलको…