काठमाडौं १० असोज । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की हिजो आइतबारबाट बिदा भएका छन् ।कायममुकायम प्रधानन्यायाधीश कार्कीले असोज १७ गतेदेखि ६५ वर्षको उमेर हदका कारण अवकाश पाउँदै छन् । गत फागुन १ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्ध महाअभियोग लगाउने प्रस्ताव संसदमा दर्ता भएपछि कार्कीले कायममुकायमको रुपमा सर्वोच्च अदालतको नेतृत्व सम्हालेका थिए ।कार्की २०७३ साल…