कपिलवस्तु, ०६ कार्तिक ।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता तथा कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेद्वार धुर्व रायमाझिले आगामी निर्वाचन तीन दशकदेखिको सीमित राजनीतिक दलहरूको तनाशाहबाट मुलुकलाई निकाल्ने अवसर भएको बताएका छन् ।मंसिर ४ गते हुने निर्वाचन केवल आवधिक निर्वाचन मात्रै नभएको भन्दै यस्तो बताएका हुन् । शनिबार लवनीमा कपिलवस्तु क्षेत्र नम्बर (ख) को चुनावको प्रचार…