कपिलवस्तु ५ कात्तिक ।कपिलवस्तुको बाणगंगा नगरपालिकामा शुक्रबार साँझ भएको सशस्त्र प्रहरी सवार ट्रक दुर्घटनामा ४ जनाको ज्यान गएको छ । सिउटीमा भएको ट्रक दुर्घटनामा चालक सशस्त्र प्रहरी रमेश चौधरी , शशस्त्र प्रहरी जनक चौधरी , अर्का शशस्त्र प्रहरी रमेश चौधरी र साइकलयात्री अमर तङनामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । तीव्र गतिमा…