पशुपति गिरी कपिलवस्तु, ०५ कार्तिक । लियो कलब अफ कपिलवस्तुले होस्ट भएर आयोजना गरेको एरिया१ को तेस्रो बैठक कपिलवस्तुको बा ना पा २ पिपरा को लुम्बिनी पाटी प्यालेसमा सम्म्पन भएको छ। एरिया १ का एरिया चिफ सिधर कुवरको अध्यक्ष,लायन्स इन्टरनेस्नल रिजन १४का रिजन चिफ सुरेन्द्र घिमिरे लायन्स कलव अफ कपिलवस्तुका अध्यक्ष रामशुभागे थारु, लायन्स का…