काठमाडौ २३ भदौ। चुनावी तालमेलमा आफूलाई फाइदा नहुने भन्दै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले पाँच दलीय गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ । यद्यपि जसपालाई पनि साथैमा राखेर सिटको भागबण्डा मिलाउन दिनभर बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुले अन्तिम कसरत गरेकाछन् । गठबन्धनले मागेको सिट कांग्रेसले दिन नसक्ने र तराईमा कांग्रेसले जसपाका लागि त्याग गर्न…