काठमाडौं, २३ भाद्र । राष्ट्रिय सभाका चार वटा विषयगत समितिको सभापतिका लागि आज निर्वाचन हुँदैछ । विधायन व्यवस्थापन समिति, राष्ट्रिय सरोकार समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र दिगो विकास तथा सुशासन समितिको सभापति चयनका लागि आज निर्वाचन हुन लागेको हो । सभापति चयनको लागि दिउँसो १ बजे सम्बन्धीत समितिमा मतदान हुने संसद् सचिवालयले…