कपिलवस्तु, भदौ २२ कपिलवस्तुको बाणगंगा ११ ओदारीमा स्काईलार्क ईंलीश बोर्डिङ्ग स्कुलमा यहि भदौ २४ गते विधार्थी गुणीय चक्र अर्थात विधार्थी क्वालिटि सर्कल अन्तर्गतको सम्मेलन हुने भएको छ । स्काईलार्क ईंलीश बोर्डिङ्ग स्कुलले मायादेवी हव कन्भेन्सन हुने गर्ने भएको हो ।कपिलवस्तु र रुपन्देहीका ९ विधालयका विधार्थीहरु समावेश हुने उक्त प्रतियोगितामा करिव १ सय ८० सय बढी…