काठमाडौं १५ भाद्र। बुद्धनगरको एक निर्माणधीन घरको छैठौं तलाबाट खसेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १४ वर्षीय अनिकेत रोष र १४ वर्षीया कृतिका जैसवाल रहेको प्रहरीले जनाएको छ। उनीहरु पाठशाला स्कुलमा कक्षा ९ मा अध्ययनरत रहेको प्रहरी भनाइ छ।काठमाडौं महानगरपालिका-१० स्थित निर्माणधीन घरबाट उनीहरुले एकसाथ हाम फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखएको छ।साँझ ५:४४…