रुकुम पश्चिम, ०८ असोज । रुकुम पश्चिमको मुसीकोट नगरपालिका१ मा रहेको खलङ्गा–कारागार–पिपलनेटा सडक खण्ड लामो समयदेखि अवरुद्ध रहेको छ । वर्षाका कारण असार अन्तिम हप्तादेखि यो सडक खण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध भइ गाडी चल्ने अवस्था नभएपछि कारागारमा रहेका कैदीहरुलाई अस्पताल र अदालत लैजान निकै समस्या भएको कारागार कार्यालयका प्रमुख अकवीर घर्तीले बताउनु…