कपिलवस्तु ११ भदौ ।नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजनामा सञ्चारकर्मीका लागि शुक्रवार तौलिहवामा एक कार्यक्रमका विच तिज मिलन कार्यक्रम गरिएको छ। कार्यक्रमको समुद्घाटन गर्दै वाणगंगा नगरपालिकाका उपमेयर रिता कुमारी चौधरीले चाडपर्वले एक आपसमा सद्भाव आत्मीयता बढाउने बताउनु भएको छ । चाडपर्वहरुलाई तडक भडक नगरी संस्कृतिको जर्गेना गर्नु पर्ने बताउनु भयो ।पत्रकारहरुले पनि संस्कृति संरक्षणका लागि विषयवस्तु…