काठमाडौं, ०२ असोज । नेपाल सरकार र विश्व बैंकबीच आइतबार ५२ अर्ब ९६ करोड सहुलीयतपूर्ण ऋण प्राप्ति सम्बन्धी सम्झौता भएको छ । क्षेत्रीय यातायात तथा व्यापार आबद्धता वृद्धि तथा आबद्धता आयोजनाका लागि २७ करोड ५० लाख डलर ९३४ अर्ब ९६ करोड नेपाली रूपैयाँ० र डिजिटल नेपाल गति वृद्धि आयोजनाका लागि १४ करोड डलर ९१८ अर्ब…