गुल्मी, ४ भदौ । गुल्मीको इस्मा गाउँपालिका–१ को हर्पुकोट नजिकैको बसेनी सामुदायिक वनमा परिचय खुल्न नसकेकी एक महिलाको शव फेला परेको छ ।इस्मा गाउँपालिका – १ का वडाध्यक्ष शेरबहादुर कुँवरले वनमा शव भेटिएको पुष्टि गरे ।शनिवार विहान वस्तु हेर्न पुगेका हर्पुकोट गाउँका हरि बिष्ट र धनबहादुर खत्रीले दुर्गन्ध आएपछि हेर्दै जाँदा मानिसको शव भएको फेला…