काठमाडौं २ भदौ । बालुवाटारमा हिजो बसेको सत्तारुढ गठबन्धनको बैठकमा सञ्चारकर्मीहरुलाई निषेध गरिएको छ । केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयबीर देउवाको गाडीको फुटेज खिचिएको भन्दै हिजाकोे बैठकमा पत्रकारलाई निषेध गरिएको हो ।सिट बाँडफाँटको लागि गठित कार्यदलको बैठक बस्न लागेको बेला सुरुमा कान्तिपुर र नेपाल टेलिभिजनका पत्रकारलाई प्रवेश गराइएको थियो ।त्यसपछि भने अन्यलाई प्रवेश…