काठमाण्डौ १ भदौ – यसै हप्ता नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका मनोज प्रभाकरले नेपाली टोलीको अभ्यास सुरु गरेका छन् ।कीर्तिपुरको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रभाकरले अभ्यास सुरु गरेका हुन् । उनको प्रशिक्षणमा नेपाली टोलीले केन्या भ्रमण गर्दैछ । पुबुदु दासानायकेले सात महिनाको प्रशिक्षण यात्रालाई अन्त्य गरेसँगै नियुक्त भएका प्रभाकरले नेपाली टोलीको मुख्य समस्या…