ज्ञानेश्वर साहनी, नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १७ देवगाउँ स्वास्थ्य चाैकी भवन शिलान्यास तथा देवगाउँ स्वास्थ्य चाैकी को लागि जग्गा दाता लाई सम्मान कार्यक्रम सम्पन भएको छ । रामग्राम नगरपालिका वडा नम्बर १७ देवगाउँ फुलबरिया बस्ने जगदिश गोसाई ले आफ्नो ८ कठा जग्गा देवगाउँ स्वास्थ्य चाैकी भवन बनाउन दान गर्नु भएको छ…