बुटवल, ३० साउन । लुम्बिनी प्रदेशमा सरकारले आम्दानी गरेको आन्तरिक आम्दानीबाट तलब भत्ता समेत खुवाउन नपुग्ने पाइएको छ । प्रदेशको आर्थिक मामिला तथा सहकारी मन्त्रालयका सचिव तेज प्रसाद सुवेदीले आन्तरिक आम्दानीबाट प्रदेश पाल्न नसकिने स्वीकार गर्दछन् । प्रदेश सरकार स्थापना भएको ५ वर्ष पुग्नै लाग्दा प्रदेशका मन्त्रालय, निर्देशनालय, प्रदेश सभा सहितका प्रदेश मातहतका कार्यालयममा रहेका…