बसन्त गिरीरुपन्देही, ३० साउन।माओवादीले नेतृत्व गरेको लुम्बिनी प्रदेश सरकारको १ बर्षे कार्याकाल पुरा भएको छ । यस अघि नेतृत्व गरेको एमाले नेतृत्वको सरकार ढालेर पुर्नगठन गरिएको लुम्बिनी प्रदेश सरकारले प्रदेशकै ढाँचा परिवर्तन गर्ने मुख्य १७ वटा काम गरेको दाबी गरेको छ । सरकार गठनको १ बर्ष पुरा भएको उप्लक्ष्यमा लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको पत्रकार…