अर्घाखाँची २२ भदौ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि अर्घाखाँचीमा नेकपा एमाले र कांग्रेसले उम्मेदवारहरु सिफारिस गरेका छन्। एमाले जिल्ला कमिटी अर्घाखाँचीको बैठकले केन्द्रीय सचिव टोपबहादुर रायमाझिलाई प्रतिनिधि सभाको लागि एकल उम्मेदवार सिफरिस गरेको छ। नेपाली कांग्रेसले प्रतिनिधि सभाका उपसभामुख पुष्पा भुसालसहित ५ जनालाई सिफरिस गरेको छ ।उपसभामुख भुसालसहित…