कपिलवस्तु, २० भदौ ।कपिलवस्तुको कृष्णनगर क्षेत्रमा भारतीय सवारी साधन माथि पुन अवैध असुली धन्धा चलेको छ ।राजनितिकर्मीहरुको आडमा केहि व्यक्तिहरुले अवैध धन्दा चलाईरहेका छ । जसबाट स्थानीय सरकार समेत वेखबर छ । स्थानीय लालमुकुन्द श्रीवास्तव तथा केहि युवाहरु मिलेर नेपाल मजदुर राहत भलाई कोष प्रा.लि. दर्ता गरि विगत ३ महिना देखि भारतीय सवारी साधनहरु संग…