कपिलवस्तु, २४ साउन ।कपिलवस्तु जेसिजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कपिलवस्तु जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम मंगलबार बाणगंगा ६ को वडा कार्यालय लक्ष्मणघाटमा सम्पन्न भएको हो । बढ्दो रगतको मागलाई परिपुर्ति गर्न रक्तदान कार्यक्रम गरिएको कपिलवस्तु जेसिज (बर्ष २०२२) का अध्यक्ष गुरुदेव पौडेलले बताए । कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको बताउँदै अध्यक्ष पौडेलले…