कपिलवस्तु, २३ साउन ।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा द्धारा घोषणा गरिएको दोस्रो चरणको आन्दोलन अन्तर्गत सोमबार कपिलबस्तु जिल्ला क्षेत्र नम्बर १ बाणगंगा ५ लक्षमणघाट धाममा मन्दिर परिक्रमा, जलार्पण तथा कोणसभा गरिएको छ । हिन्दु राष्ट्र पुर्नस्थापनको दबाबको लागि राप्रपा कपिलवस्तु र नेपाल सनातन धर्म संस्कृति संगठन कपिलबस्तुको आयोजनामा क्षेत्रिय अध्यक्ष प्रकाष भुषालले शंख फुकि मन्दिर परिक्रमा…