कपिलवस्तु, १८ साउन ।कपिलवस्तुको बाणगंगामा मोटरसाईकल दुर्घटना हुदाँ २ जनाको ज्यान गएको छ । बुधवार विहान करिब ९ः१० मा बाणगंगा २ पिपराको मेचकुरी बाट लखन चोक आउँदै गर्दा गोवडीहवामा रुखमा ठोकिदाँ २ जनाको ज्यान गएको हो । लु ६४ प ५७६२ नम्बरको मोटरसाईकल अनियन्त्रित भई रुखमा ठोकिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय पिपराका…