कपिलबस्तु ९ भदौ । कपिलवस्तुमा भोली शुक्रवार जिल्लाकै सबै भन्दा ठूलो तीज गीत प्रतियोगिता हुने भएको छ।कपिलबस्तुका ३ वटा नगरपालिका र बुद्धआवाज टेलिभिजनको आयोजनामा खुल्ला तीजगीत प्रतियोगिता हुने भएको हो । बाणगंगा नगरपालिका बुद्ध भूमी नगरपालिका कपिलवस्तु नगर पालिका र सामुदायिक टेलिभिजन बुद्ध आवाजको संयुक्त आयोजनामा हुने प्रहिले भाग लिदैछन् । टिम दर्ता हुने क्रम…