५ साउनन्युजिल्यान्डले घरेलु टोली आयरल्यान्डसँगको टी–२० श्रृङ्खला एक खेल अगाडि नै जितेको छ । गएराति भएको दोस्रो खेलमा न्युजिल्यान्डले आयरल्यान्डलाई ८८ रनले हरायो ।जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड ९१ रनमा अलआउट भयो । न्युजिल्यान्डका स्पिनर माइकल ब्रेसवेलले आफ्नो टी–२० करिअरको पहिलो ओभरमै ह्याट्रिक विकेट लिएका छन् । उनले १४औँ ओभरमा…