बुटवल, २३ असार। बुटवल उपमहानगरपालिकाको तिनाउ करिडोरमा कार्यरत एक मजदुरको रहस्यमयी मृत्यु भएको छ । दाङको घोराही नगरपालिका–५ घर भई हाल बुवलको तिनाउ करिडोरमा काम गर्दै आएका ५२ वर्षीय रमेश डाँगीको मृत्यु भएको हो । बुटवल–११ देविनगर पुल मगर घाटको उत्तरतर्फ निर्माणस्थल कुरुवाको रुपमा काम गर्दै आएका डाँगीलाई मृत अवस्थामा भेटेपछि सँगै काम गर्ने तथा…