तनहुँ, असार २१ । तनहुँ प्रहरीले एक लाख ८० हजार ४३० रुपियाँ नगद सहित १३ जुवाडे पक्राउ गरेको छ । उनीहरूलाई सोमबार रातीे पक्राउ गरिएको हो ।आबुखैरेनी गाउँपालिका–३ स्थित राजेन्द्र कुमार श्रेष्ठको बन्दै गरेको नयाँ घरको भुई तल्लामा कौडा खेलीरहेको अवस्थामा उक्त सङ्ख्या पक्राउ गरिएको र सो रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी…