कपिलवस्तु, २२ असार । कपिलवस्तुमा भन्सार छलेर ल्याईएको अबैध डिएपी र यु्रिया मल बरामद गरिएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका दोहनी चोक स्थित तौलिहवा भैरहवा सडक खण्डमा भारतबाट विना भन्सार र विना विल ढुवानी गरी लुकाई छिपाई वेवारिसे अवस्थामा राखिएको अबैध १९ बोरा डिएपी मल र २ बोरा युरिया मल बरामद गरिएको कपिलवस्तु प्रहरीले जनाएको…