कपिलबस्तु ३० असार । वाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले स्वास्थ्य र शिक्षा व्यापारको रूपमा नभई सेवाको रूपमा जनताको घरदैलोमा पुग्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । आधारभुत स्वास्थ्य केन्द्र वाणगंगा नगरपालिका वडा न. ४ को हरीहरपुरमा सिलन्यास गर्दै गर्दै उहाले सो कुरा बताउनु भएको हो । उहाँले स्वास्थ्य केन्द्रको सिलन्यास गर्दै यस स्वास्थ्य केन्द्रबाट असहाय, गरिब…