पाल्पा, असार २१ ।१३औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तानसेन नगरपालिकाल् जितेको छ । पाल्पाको दमकडामा भएको प्रतियोगितामा तानसेन १९ स्वर्ण पदकसहित पहिलो भएको हो । सात वटा स्वर्ण पदकसहित रम्भा गाउँपालिका दोस्रा र पाँच स्वर्ण पदकसहित तिनाउ गाउँपालिका तेस्रो भएको छ ।प्रतियोगितमा पाल्पाका नौँ वटा स्थानीय तहका खेलाडीले भाग लिएका थिए ।…