काठमाडौ ७ साउन । भारतको तीन दिने भ्रमण (३१ असार–१ साउन) सकेर नेपाल फर्केपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकसाथ दुईवटा काम गरिरहेका छन्। पहिलो– जसपाका नेता डा। बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र अर्का नेता वामदेव गौतमसँग पार्टी एकता गर्ने योजनासहित निरन्तर संवाद। दोस्रो– नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धन आगामी प्रतिनिधि…