कपिलवस्तु १ साउन । कपिलवस्तुका स्थानीय तहमा ७३ करोड रुपैयाँ बढि बेरुजु देखिएको छ । ६ नगरपालिका र ४ गाउँपालिका गरी १० वटा स्थानीय तह रहेको कपिलवस्तुमा स्थानीय तहहरुले गर्ने खर्चमा वार्षिक रूपमा बेरुजुको सीमा नाघ्दै गएको छ । महालेखा परीक्षकको ५९औँ प्रतिवेदन अनुसार कपिलबस्तु जिल्लामा मात्रै रु. ७३ करोडभन्दा बढी रकम बेरुजु रहेको पाइएको…