असार ३२, एजेन्सीमेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको ज्यान गएको छ । यो दुर्घटनामा एक जना बाँच्न सफल भएका छन् ।उत्तरी मेक्सिकोमा लागुऔषध तस्करीमा संलग्नलाई पक्राउ गर्न खटिएको सैनिक हेलिकप्टर दुर्घटना हुँदा उनीहरुको ज्यान गएको मेक्सिकोको नौसेनाले जनाएको समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ । नौसेनाको स्वामित्वमा रहेको ब्ल्याक हक हेलिकप्टरले उत्तरी राज्य सिनालोआमा…