कपिलवस्तु, ३१ असार । कपिलवस्तुमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका १ बनकासबामा बाटो काट्ने क्रममा पुर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पुर्व तर्फ जादै गरेको ट्रकले ठक्कर दिँदा सोही ठाउँ बस्ने गोपाल परियारका छोरा बर्ष ७ को बिमल परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । प्रहरीका…