रुपन्देही २० असार ।बुटवलमा लामो समयदेखी मोटरसाईकल चोरी गर्ने मुख्य गिरोहलाई प्रहरीले प्रकाउ गरेको छ । दिउँसोमा पार्किङ्ग गरेर राखेका , घर भित्र राखेका मोटरसाईकल दैनिक जसो चोरी गरेर हैरान भएको प्रहरीले शनिबार १२ जनालाई प्रकाउ गरेको हो । उनीहरुले विभिन्न ठाउँमा चोरी गरेर लुकाई छिपाई राखेका ९ बटा मोटरसाईकल समेत वडा प्रहरी कार्यालय बुटबलले…