हरि घिमिरे, १९ असार ।बाणगंगा नगरपालिका वडा न. ८ ले दलित विद्यार्थीहरुका लागि साईकल प्रदान गरेको छ । वडा ले आईतवार एक कार्यक्रमको आयोजना गरेर १५ जना दलित बिद्यार्थीलाई साईकल प्रदान गरेको हो । वडा भित्रका सामुदायिक विद्यालयमा अध्यन गर्ने विद्यार्थीलाई आवत जावतमा सहज होस भन्ने उदेश्यले साईकल प्रदान गरिएको वडा अध्यक्ष बाबुराम अर्यालले बताउनु…