प्रयास पोख्रेल,भगवती न्यौपानेकपिलवस्तु जेष्ठ २० ।कपिलबस्तुको बाणगँगा नगरपालिकामा रहेको बहुउद्धेशिय कृषि सहकारी सँस्था लिमीटेडले सार्बजानिकीबरण कार्यक्रम सम्पन्न गरेको छ । बाणगँगा नगरपालिकाको पशुसेवा साखा र बहुउद्धेशिय कृषि सहकारी सँस्थाको साझेदारीमा मासु मिसन अन्तर्गत पाडा पर्वद्धन कार्यक्रम कपिलबस्तुको बाणगँगा नगरपालिका वडा न. ८ को मधुवनमा सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै नगर उपप्रमुख रिता चौधरीले मासु मिसन…