बुटवल २० जेठ, । रुपन्देहीको सैनामैना नगर कार्यपालिकामा नेकपा एमालेको २ तिहाई बहुमत पुगेको छ । शुक्रबार ५ जना महिला र ३ जना दलित तथा अल्पसंख्यक गरी ८ जना कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भए ।निर्वाचनबाट एमालेका टेकबहादुर विश्वकर्मा, डोलबहादुर सार्की, सुरज बराल दुर्गामाया श्रेष्ठ, मनकुमारी राई, माया देवी…