काठमाण्डौ, ३० वैशाख । अहिलेसम्म २५ प्रतिशत मतदान भैसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ११ बजेसम्ममा झण्डै २५ प्रतिशत मतदान भएको जानकारी दिनुभयो । उहाँकाअनुसार केही ठाउँमा तनाव र झडप भए पनि धेरै ठाउँमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भैरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५…