कपिलवस्तु २७ वैशाखनेकपा एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माले आसन्न स्थानीय निर्वाचनमा ‘सूर्य’ चिन्हमा मतदान गर्न जिल्लाका आम मतदाता समक्ष अपील गर्नुभएको छ ।मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष शर्माले नेकपा (एमाले)का उम्मेद्वारलाई अध्याधिक बहुमतले विजयी गराउन सूर्य चिन्हमा मतदान गर्न अपील गर्नुभएको हो ।विज्ञप्ती मार्फत शर्माले जिल्लाका सबै मतदाताहरुलाई उत्साहपूर्वक मतदान प्रकृयामा सहभागी…