काठमाडौं २७ बैशाख । काठमाडौं नेकपा माओवादी केन्द्र का तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका तीन जना नेकपा ९एमाले० मा प्रवेश गरेका छन् ।केही दिनअघि माओवादी केन्द्रका तर्फबाट काठमाडौं१३ र १५ को वडाध्यक्ष पदको उम्मेदवार बनेका व्यक्ति एमालेमा प्रवेश गरेका थिए । आज फेरि माओवादी केन्द्रबाटै काठमाडौं(२४ का वडाध्यक्षको उमेदवार बनेका राजेन्द्र श्रेष्ठ एमालेमा प्रवेश गरेका छन्…