कपिलवस्तु, बैशाख २६ नेकपा एमाले बाणगंगा नगरपालिका वडा नं. ७ ले वडाको समग्रका विकासका लागि दिगो विकासको अवधारणा सहित प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । बैशाख ३० गते हुन गईरहेको स्थानिय तह निर्वाचनलाई मध्यनगजर गर्दै वडालाई थप योजनावद्ध नमुनागत रुपमा विकास गरी समृद्ध वडा बनाई खुसी र सुखी वडावासीहरुको पहिचान दिलाउन प्रतिबद्धता पत्र सार्वजनिक गरिएको…