हरि घिमिरे, २५ वैशाख ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न. ८ जनमोर्चाका उम्मेद्वार टेकपती सापकोटा लगाएतको टिमले संयुक्त गठबन्धनका उम्मेद्वार हुमनाथ पौडेल लगाएतको टिमलाई सहयोग गर्ने भएको छ । आईतवार भएको दुवै पक्षको सम्झैता अनुसार जनमोर्चाका उम्मेद्वारको टिमले पौडेल लगाएतको टिमलाई सहयोग गर्ने भएको हो । बाणगंगा वडा न. ८ मा भएको संयुक्त विज्ञप्तीमा भनिएको छ…