नवलपुर (नवलपरासी), १७ असोज नेपालको मध्यभागमा पर्ने जिल्लाको रूपमा रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने गैँडाकोट नगरपालिका धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण छ । गैँडाकोटमा ऐतिहासिक धार्मिक क्षेत्रहरू धेरै रहेकाले यसलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न लागिएको नगरपालिकाले जनाएको छ । गैँडाकोट नगरपालिकामा सबैभन्दा बढी धार्मिक तथा पर्यटकीय क्षेत्रहरू वडा नं १ मा रहेका नगरप्रमुख मदनभक्त…