काठमाडौं ११ पुस : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आइतबार शुरु हुने पार्टीको राष्ट्रिय महाधिवेशनमा सहभागी हुन नसक्ने भएका छन् ।थाइल्याण्डमा उपचार सम्भव नभएपछि एयर एम्बुलेन्सबाट चीन गएका पुनको उपचार अझै जारी रहेका कारण राष्ट्रिय सम्मेलनमा आउन नसक्ने भएका हुन्। स्वास्थ्यमा सुधार आएकाले उनले सम्मेलनका लागि नेपाल आउन चाहेका थिए । तर उनको कलेजोमा जण्डिसको…