वाँके ११ जेठ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले उपमहानगरपालिकामा खासै सुधार गर्न नसकेको मत परिणामले देखाएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेको एक नम्बर ताजलाई सत्ता गठबन्धनले खलबल्याए पनि गठबन्धनमा धेरै भाग पाएको काँग्रेसले नतिजामा भने सुधार गर्न नसकेको हो । बरु काँग्रेसले यसअघि जितेका दुई उपमहानगरपालिका गुमाउनु…