कपिलवस्तु १० जेठ । कपिलवस्तुको तिलौराकोटलाई बिश्वसम्पदा सुचिमा राखिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तिलौराकोटलाई बिश्वसम्पदा सुचिमा समावेस गरीने बताउनु भएको हो । प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौरोकाट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नेै घोषणा गर्नु भएको हो ।सरकारले तयार पारेको नीति तथा कार्यक्रमलाई दुबै…